पीएमडब्ल्यूआई आफटरपार्टी सोडाउनको पहिलो दिनः अल्फा७ ईस्पोर्टस्को अग्रता
पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई)को पहिलो दिन ब्राजिलको अल्फा७ ईस्पोर्टस्ले अग्रता लिएको छ। अल्फा७ ले कुल अंक र कुल कमाई दुवैमा अग्रता लिएको हो। पहिलो दिनको ६ खेलमा अल्फा७ ले…
- ३ भाद्र २०७९, शुक्रबार