सरकारद्वारा जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत दिइने
सरकारले जेनजी युवाको आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी…
- २९ भाद्र २०८२, आईतवार