गुगलले प्ले स्टोरबाट हटायो १० लाखभन्दा बढी एप, २ लाख डेभलपरमाथि प्रतिबन्ध
गुगलले सन् २०२१ मा १० लाखभन्दा बढी एपहरु प्लेस्टोरबाट हटाएको छ। यति मात्र नभई कम्पनीले झण्डै २ लाख एप डेभलपरहरुलाई पनि प्रतिबन्ध लगाएको छ। कम्पनीले हालै एउटा ब्लग पोस्टमार्फत् उक्त…
- १८ बैशाख २०७९, आईतवार