सोनीद्वारा २७ इन्चको प्लेस्टेशन गेमिङ मनिटर घोषणा
सोनीले २७ इन्चको प्लेस्टेशन गेमिङ मनिटरको अनावरण गरेको छ। यो प्लेस्टेशन गेमिङ मनिटर डुअलसेन्स कन्ट्रोलरको लागि एकीकृत चार्जिङ हुकको साथ आउने बताइएको छ। यो “पीएस५ को साथ डेस्कटप गेमिङको लागि…
- ३० कार्तिक २०८२, आईतवार