अनुमति नलिई सेवा सञ्चालन नगर्नू/नगराउनू: दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकारभित्र पर्ने इमेलसहित इन्टरनेट सेवा प्रदान गर्नका लागि अनिवार्य रुपमा अनुमति लिनु पर्ने र अनुमति नलिई यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ। दूरसञ्चार…
- ८ जेष्ठ २०८२, बिहीबार