पैदल यात्रुको सुरक्षाका लागि ३६ स्थानमा स्विच थिचेर बाटो काट्ने ‘पेलिकन’ प्रणाली जडान
सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी काठमाडौँ महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गरेको छ। अघिल्लो वर्ष कामपाले बबरमहलमा ‘बटम’ थिचेर सडक वारपार गर्ने…
- २९ माघ २०८१, मंगलवार