डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम एकै महिनामा ५२ करोडले बढ्यो
नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम र सङ्ख्या पछिल्लो दुई महिनामा लगातार बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ फागुनको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत…
- २ बैशाख २०८२, मंगलवार