भुक्तानी, समाशोधन र फर्स्योटसम्बन्धी कार्य गर्ने संस्थाहरू अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने
भुक्तानी, समाशोधन र फस्र्योटसम्बन्धी कार्य गर्ने संस्थाहरू पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने व्यवस्था गरिने र एकीकृत निर्देशन, २०८१ बाट भुक्तानी प्रणाली सञ्चालकहरूलाई २०८५ असार मसान्तसम्ममा अनिवार्य रूपमा पब्लिक लिमिटेड कम्पनीमा परिणत…
- २७ असार २०८२, शुक्रबार