एमजीले ल्यायो दशैं, तिहार र छठको लागि “पाथ्स अफ स्माइल” योजना
नेपालमा एमजीको अधिकृत वितरक प्यारामाउन्ट मोटर्सले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी४…
- १० भाद्र २०८२, मंगलवार