सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ पद मुक्त
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई मन्त्री पदबाट मुक्त गरिएको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीले उनको मन्त्रालयको जिम्मा आफैंले सम्हालेसँगै सञ्चारमन्त्री गुरुङको पद रिक्त भएको हो ।…
- २१ जेष्ठ २०७८, शुक्रबार