क्लाउड व्यवस्थापन कम्पनी क्रोनोस्फियरलाई ३.३५ अर्ब डलरमा किन्दै पालो अल्टो नेटवर्क्स
पालो अल्टो नेटवर्क्सले बुधबार क्लाउड व्यवस्थापन र मोनिटरिङ कम्पनी क्रोनोस्फियरलाई ३.३५ अर्ब डलरमा किन्न लागेको घोषणा गरेको छ। साइबर सुरक्षा कम्पनीले आफ्नो AI क्षमतालाई बलियो बनाउन यो अधिग्रहण गरिरहेको जनाएको…
- ५ मंसिर २०८२, शुक्रबार