ट्राभल र हस्पिटालिटीसम्बन्धी उत्पादन विकासका लागि माइक्रोसफ्टले ओयोमा लगानी गर्ने
प्रविधि कम्पनी माइक्रोसफ्टले भारतको स्टार्टअप कम्पनी ओयोसँग नेक्स्ट जेनेरेशन ट्राभल तथा हस्पिटालिटी उत्पादनको विकासका लागि बहुवर्षीय रणनीतिक साझेदारी गर्ने भएको छ। मंगलबार गरिएको घोषणा अनुसार माइक्रोसफ्टले रकम नखुलाई ओयोको शेयर…
- २४ भाद्र २०७८, बिहीबार