एप्पलको अर्को म्याकबुक एयरमा ओएलईडी नभई अक्साइड एलसीडी समावेश गरिने
एप्पलको म्याकबुक एयरको डिस्प्ले अपग्रेड गरिने भएको छ। एप्पलले सन् २०२७ को रिलीजको लागि भनेर अक्साइड थिन–फिल्म ट्रान्जिस्टर (टीएफटी) लिक्विड क्रिस्टल डिस्प्ले (एलसीडी) भएको नयाँ म्याकबुक एयर विकास गरिरहेको द…
- ७ माघ २०८१, सोमबार