ड्यूल रियर क्यामेरा भएको बजेट स्मार्टफोन ‘ओटो फ्रान्क ड्यूल’ बजारमा
काठमाडौं, १० मंसिर । ओटो फोन्सले हालै बजारमा फ्रान्क सिरीजको पहिलो फोन ओटो फ्रान्क ड्यूल (Otto Frank Dual) बजारमा ल्याएको छ। ओटो फोंन्सको लागि नेपालको एकमात्र आधिकारीक विक्रेता जयमा इन्टरकन्टिनेन्टल…
- १० मंसिर २०७४, आईतवार