साउदी अरेबियाको पहिलो एआईबाट चल्ने अपरेटिङ सिस्टम सार्वजनिक गर्दै एआई स्टार्टअप ह्युमेन
साउदीको सार्वभौम सम्पत्ति कोषद्वारा स्थापना गरिएको एआई स्टार्टअप ह्यूमेनले प्रयोगकर्ताले कम्प्युटरसँग बोल्दै काम गराउन सक्ने नयाँ अपरेटिङ सिस्टम यस साताभित्रै सार्वजनिक गर्ने योजना बनाएको कम्पनीले सोमबार जनाएको छ। कम्पनीका प्रवक्ताका…
- ११ कार्तिक २०८२, मंगलवार