‘अरेन्ज बेल्जियम’का साढे आठ लाख ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी
बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ। जुलाईको अन्त्यमा भएको साइबर आक्रमणमा आफ्ना ग्राहकहरूको पासवर्ड,…
- ६ भाद्र २०८२, शुक्रबार