ओप्पोद्वारा गुगल तथा मिडियाटेकको सहकार्यमा एआई रणनीति अनावरण
ओप्पोले एमडब्ल्यूसी २०२५ को ओप्पो एआई टेक समिटमा आफ्नो नवीनतम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रणनीति घोषणा गरेको छ। कम्पनीले आफ्नो स्मार्टफोनहरूमा उन्नत एआई समाधानहरू एकीकृत गरेर नवीनता, सुरक्षा र प्रणाली–व्यापी एआई…
- २२ फाल्गुन २०८१, बिहीबार