रङ्ग परिवर्तन गर्ने ब्याक प्यानलसहितको ओप्पो रेनो १४ सन एण्ड मुनलाइट संस्करण सार्वजनिक
ओप्पोले आफ्नो रेनो १४ मा नयाँ “सन एण्ड मुनलाइट” कलर एडिसन प्रस्तुत गरेको छ। चीनमा यस संस्करणको बिक्री जुलाई ११ तारिखको लागि तय गरिएको छ। यो संस्करण एक युनिक टेम्परेचर…
- २५ असार २०८२, बुधबार