ओप्पो ए६सी भारतमा सार्वजनिक
ओप्पोले गत जनवरीमा चीनमा ए६सी लन्च गरेको थियो। त्यसपछि अप्रिलमा थाइल्याण्डमा अलि फरक स्पेसिफिकेशनका साथ फोन प्रस्तुत गरेको थियो। अब, फोनको अन्तर्राष्ट्रिय मोडेल भारतमा पनि आइपुगेको छ। डिभाइसको ६४जीबी स्टोरेज…
- १३ जेष्ठ २०८३, बुधबार