ह्वावेले पेरिस ओपनल्याबमा ३५ मिलियन यूरो लगानी गर्ने
काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले फ्रान्सको पेरिस ओपनल्याबमा आगामी ५ वर्षमा ३५ मिलियन यूरो लगानी गर्ने भएको छ । पेरिसमा भईरहेको भीभाटेक कन्फ्रेन्समा बोल्दै कम्पनीका डेपुटी चेयरम्यान केन हुले…
- ३ जेष्ठ २०७६, शुक्रबार