विभिन्न पुस्ताले च्याटजीपीटी कसरी प्रयोग गर्छन् भन्ने कुरा पत्ता लगाइँदै
च्याटजीपीटीलाई कसैले वर्क टुल (कामको उपकरण) को रूपमा हेर्छन् भने अरूले यसलाई जीवन सल्लाहकारको रूपमा लिने गरेका छन्। ओपनएआईका सीईओ साम अल्टम्यानले हालै विभिन्न पुस्ताले च्याटजीपीटीलाई कसरी प्रयोग गर्छन् भन्ने…
- २ जेष्ठ २०८२, शुक्रबार