विराटनगर भन्सार कार्यालयमा जाँचपासका लागि अनलाइन भ्यालुएशन शुरु
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र र सरकारका दुःख एकअर्काको सहकार्यबाट हल गर्नुपर्ने बताएका छन्। विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको बुधबार शुभारम्भ गर्दै अर्थमन्त्री खनालले सरकार सबै हिसाबका आर्थिक गतिविधि…
- ९ आश्विन २०८२, बिहीबार