वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अब अनिवार्य रूपमा श्रम संसार पोर्टल र एपमा प्रकाशन गर्नुपर्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण विज्ञापनहरू अबदेखि अनिवार्य रूपमा “श्रम संसार रोजगार पोर्टल” (https://shramsansar.gov.np) तथा “श्रम संसार एप” मार्फत अनलाइन प्रकाशन…
- २० श्रावण २०८२, मंगलवार