नियममा अझै कडाइ गर्न गेम अनुमोदनको गति सुस्त पार्दै चीन
चीनले नयाँ आएका गेमहरुमा नियम अनुसार बालबालिकाको सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ वा छैन भनेर समीक्षा गरिरहेको बुझिएको छ। ब्लूमबर्गले यससँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै मंगलबार खबर छापेको हो। चीनको सञ्चारमाध्यम…
- ३१ भाद्र २०७८, बिहीबार