अनलाइन बाल सुरक्षासम्बन्धी भिडियो प्रतियोगिता गर्दै दूरसञ्चार प्राधिकरण, कसरी सहभागी हुने?
नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बाल सुरक्षासम्बन्धी भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। प्राधिकरणले सिर्जनशील समाजसँगको संयुक्त आयोजना, राष्ट्रिय बाल अधिकार परिषदसँगको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा सुरक्षित इन्टरनेट…
- २५ माघ २०७८, मंगलवार