अनलाइन जुवा खेलाउने आमाछोरा पक्राउ
झापाको कनकाई नगरपालिका-६, लक्ष्मीपुरबाट प्रहरीले भारतीय क्रिकेट आइपिएललगायतमा अनलाइन सट्टेबाजी खेलाएको आरोपमा दुई जनालाई पक्राऊ गरेको छ। उनीहरु आमाछोरा भएको खुलेको छ। पक्राउ पर्नेमा कनकाई, लक्ष्मोपुर बस्ने ४१ वर्षीय इन्दिरा…
- ८ जेष्ठ २०८२, बिहीबार