एफवान सफ्टको खाताबाट साढे ३ करोड रुपैयाँ गायब
एफवान सफ्टको बैंक खाता ह्याक गरेर साढे ३ करोड रुपैयाँ चोरी भएको छ। कम्पनीकाअनुसार कुनै अज्ञात ह्याकरले कम्पनीको बैंकिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर उक्त रकम चोरी गरेको हो। एफवन सफ्ट…
- ५ पुष २०८१, शुक्रबार