सामाजिक सञ्जालमा देखेको प्रविधि प्रयोग गरेर प्याज भण्डारण
उत्पादित प्याजले बजार नपाएपछि चितवनका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन्। भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण…
- २९ असार २०८२, आईतवार