अझ स्मार्ट बन्दै त्रिभुवन विश्वविद्यालय: परीक्षाको हाजिरी अनलाइन पोर्टलमार्फत गराउन शुरु
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीहरुको हाजिरी अनलाइन पोर्टलमार्फत् गरिन थालिएको छ। कार्यालयले गत मंगलबार एक…
- १८ पुष २०८१, बिहीबार