वनप्लस एक्सको नयाँ अपग्रेड भर्सन कम्पनीले ल्याउन सक्ने, बजेट मूल्यमा लन्च हुने
स्मार्टफोन मेकर वनप्लसले आफ्नो पुरानो मोडलको स्मार्टफोनलाई पुन बजारमा ल्याउने योजना गरेको छ । कम्पनीले सन् २०१५ मा लन्च गरेको सस्तो मोडलको वनप्लस एक्स(OnePlus X)लाई कम्पनीले पुन ल्याउन लागेको हो…
- १७ चैत्र २०७६, सोमबार