वनप्लस सिक्स नेपाली बजारमा भित्रियो, फोनको मूल्य भने निकै महंगो
काठमाडौं । वनप्लसले नेपाली बजारमा वनप्लस सिक्स (OnePlus 6) भित्र्याएको छ । सो फोन नेपाली बजारमा यहि जेठ ११ गतेदेखि बिक्रीका लागि उपलब्ध भईसकेको छ । नेपालमा वनप्लस आइहब नेपाल…
- १५ जेष्ठ २०७५, मंगलवार