नेपाली बजारमा चर्चित स्मार्टफोन ‘वान प्लस ५’, मूल्य साढे ५९ हजार
काठमाडौं, ४ साउन । नेपाली बजारमा वान प्लस ५ (OnePlus 5) स्मार्टफोन सार्वजनिक हुने भएको छ । आइहब प्रालीले बजारमा निकै चर्चित स्मार्टफोन वान प्लस ५ सार्वजनिक गर्ने तयारी गरेको…
- ४ श्रावण २०७४, बुधबार