वानप्लस १३ सन् २०२५ को जनवरीमा विश्वव्यापी रूपमा उपलब्ध हुने
वानप्लस १३ सन् २०२५ को जनवरीमा अन्तर्राष्ट्रिय रूपमा आइपुग्ने कम्पनीले पुष्टि गरेको छ। कम्पनीको फ्ल्यागशिप अब अन्तर्राष्ट्रिय रूपमा लेदर ब्लू भेरियन्ट सहित तीनवटै रङ्गमा उपलब्ध हुने आधिकारिक प्रेस विज्ञप्तिले उल्लेख…
- १९ मंसिर २०८१, बुधबार