सामसङद्वारा एन्ड्रोइड १२ मा आधारित वन यूआई ४ बिटा उपलब्ध
गुगलको एन्ड्रोइड १२ स्टेबल भर्सन आउने अक्टोबर ४ नजिकिँदै गर्दा सामसङले यसैमा आधारित वन यूआई ४ आफ्ना ग्यालेक्सी एस२१, ग्यालेक्सी एस२१+ तथा ग्यालेक्सी एस२१+ अल्ट्रामा उपलब्ध गराएको छ। यसको रजिस्ट्रेशन…
- ३० भाद्र २०७८, बुधबार