यात्रुहरूसँग बढि भाडा लिने, अफलाइनमा बार्गेनिङ्ग गर्ने राइडरहरू ट्राफिक प्रहरीको कारबाहीमा
सार्वजनिक यातायात बन्द भएको समयमा विभिन्न राइड शेयरिङ्ग एपमार्फत यात्रुहरूसँग बढि भाडा लिने राइडरहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। यसैगरी अफलाइनमा बार्गेनिङ्ग गर्ने राइडरहरूलाई समेत कारबाही गरिएको छ। काठमाडौं उपत्यका…
- १९ जेष्ठ २०८२, सोमबार