कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगर्ने कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा
सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ। सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि उद्योग वाणिज्य तथा…
- ६ श्रावण २०८२, मंगलवार