न्युरालिङ्कले अक्टोबरमा मानिसको दिमागमा रहेको सोच वा भावनालाई सोझै टेक्स्टमा बदल्ने ‘चिप’ परीक्षण गर्ने
इलन मस्कको ब्रेन चिप कम्पनी न्युरालिङ्कले अक्टोबरमा अमेरिकामा अर्को क्लिनिकल परीक्षण सुरु गर्ने योजना बनाएको छ, जसमा विचारलाई पाठमा रूपान्तरण गर्ने इम्प्लान्ट प्रयोग गरिनेछ। यो अध्ययन अमेरिकी खाद्य तथा औषधि…
- ५ आश्विन २०८२, आईतवार