अत्याधुनिक फ्ल्यागशिप क्यामरा स्मार्टफोन नुबिया जेड७०एस अल्ट्रा फोटोग्राफर एडिशनको घोषणा
नुबियाले आधिकारिक रूपमा अर्को पुस्ताको फ्ल्यागशिप क्यामरा स्मार्टफोन घोषणा गरेको छ। नुबिया जेड७०एस अल्ट्रा फोटोग्राफर एडिशन अत्याधुनिक स्पेक्स र सुविधाहरू सहितको प्रिमियम स्मार्टफोन भएको बताइएको छ। यस स्मार्टफोनमा बजारमा उपलब्ध…
- १७ बैशाख २०८२, बुधबार