पर्यटकीय स्थल स्याङ्बोचेमा टेलिकमको फोरजी सेवा, ३ हजार ८ सय ८६ मिटर उचाईमा बिटिएस
नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी…
- २ चैत्र २०७६, आईतवार