नेपाल टेलिकमको सेवा बारे सबैभन्दा धेरै उजुरी, के गर्दैछ व्यवस्थापन नेटवर्क र गुणस्तर सुधार्न ?
मोबाइल नेटवर्क सेवा प्रदायक मध्ये सबैभन्दा धेरै उजुरी र गुनासो नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को नाममा रहेको छ । सामाजिक संजालमा सँधैजसो एनसेल आजीयाटा लिमिटेडको सेवाको बारेमा आक्रोश हुने गरेको…
- २७ श्रावण २०७७, मंगलवार