मोबाईल सेवाको गुणस्तरमा शंका भए अब मोबाइल एपबाटै गुनासो गर्न पार्इने
काठमाडौं, २ असार । नेपाल दूरसंचार प्राधिकरणले मोबाईल सेवाको गुणस्तर परिक्षण गर्न सेवाग्राहीहरुको अनुभूति संकलन गर्ने कार्य शुरु गरेको छ । प्राधिकरणले हालै मोबाईल सेवाको गुणस्तर सम्बन्धमा मोबाईल सेवाका ग्राहकहरुको…
- २ असार २०७४, शुक्रबार