शाओमीले छिट्टै रेडमी नोट ११ को एउटा फाइभजी भर्सन ल्याउने
चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले रेडमी नोट ११एस को एउटा फाइभजी भर्सन छिट्टै ल्याउने बुझिएको छ। शाओमीले यसमार्फत् आफ्नो फाइभजी मोडलको लाइनअप विस्तार गर्न खोजेको र आईएमईआई सूची अनुसार यसलाई नोट…
- ९ फाल्गुन २०७८, सोमबार