शाओमी रेडमी सिरिजका स्मार्टफोन बिक्री सङ्ख्या २ अर्ब पुग्यो
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले विश्वभरमा आफ्ना रेडमी सिरिजका स्मार्टफोन बिक्री सङ्ख्या २ अर्ब पुर्याएको छ। रेडमी कम्पनीको सबैभन्दा सफल स्मार्टफोन सिरिज हो । पहिलो पटक सन् २०१४ मा रेडमी नोट…
- ६ जेष्ठ २०७८, बिहीबार