डाइमेन्सिटी ७०० चिपसेटसहितको रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक
रेडमीले हालै आफ्नो नोट सिरिजको अर्को नयाँ डिभाइस रेडमी नोट १० फाइभजी चीनमा सार्वजनिक गरेको छ। यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने यो इन्ट्री-लेभल स्मार्टफोन भएको बुझिएको छ।…
- १२ जेष्ठ २०७८, बुधबार