नर्टनलाइफलकले अभास्ट किन्ने सम्झौताको बेलायती नियामकले अनुसन्धान गर्ने
बेलायतको प्रतिस्पर्धा नियामकले लन्डनमा सूचीबद्ध प्रतिद्वन्द्वी अभास्ट पीएलसीलाई अमेरिकी साइबर सेक्युरिटी फर्म नर्टनलाइफलक इंकद्वारा गरिने अधिग्रहणले देशका ग्राहकहरूको छनौट घटाउने बारेमा अनुसन्धान सुरु गरेको छ। प्रतिस्पर्धा र बजार हेर्ने कम्पिटिसन…
- ६ माघ २०७८, बिहीबार