अन्तरिक्ष अनुसन्धानमा अमेरिकी प्रविधिको नयाँ चरण : पुनःआपूर्ति यानले सामग्री पुर्यायो
अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ‘नर्थर्प ग्रुम्यान’ले विकसित गरेको आपूर्ति यान ‘सिग्नस एक्सएल’ बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक जोडिएको छ। यसले आईएसएसमा आवश्यक पर्ने महत्वपूर्ण वैज्ञानिक उपकरण र अन्य…
- ४ आश्विन २०८२, शनिबार