वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा भारतमा एक प्रयोगकर्ता घाइते
भारतमा वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा प्रयोगकर्ता घाइते भएका छन्। बेंगलुरुका अंकुर शर्मा नामका व्यक्तिले आफ्नी श्रीमतीको नर्ड २ मोबाइल पड्किएको भन्दै पड्किएको फोनको फोटोसहित ट्विटरमा शेयर गरेका हुन्।…
- १८ श्रावण २०७८, सोमबार