सन् २०२३ भित्र २ करोड ५० लाख नर्ड फोन बिक्री गर्ने वनप्लसको योजना
चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले सन् २०२३ सम्ममा २ लाख ५० हजार थान नर्ड फोन बेच्ने लक्ष्य लिएको छ। यसै लक्ष्यका लागि उसले हाल आएर सस्तो तथा मिड रेन्जका स्मार्टफोनहरुमा जोड…
- १५ श्रावण २०७८, शुक्रबार