वानप्लसद्वारा भारतमा नर्ड बड्स ३आर सार्वजनिक
वानप्लसले भारतमा कम्पनीको लाइनअपमा नवीनतम एन्ट्री–लेभल वायरलेस इयरबड्सको रुपमा नर्ड बड्स ३आर लन्च गरेको छ। सेप्टेम्बर ८ देखि उपलब्ध हुने नर्ड बड्स ३आरको मूल्य १,७९९ भारतीय रुपैयाँ (२० अमेरिकी डलर)…
- १२ भाद्र २०८२, बिहीबार