नोकिया ५३१० बजारमा, नोकियाको एक्सप्रेस म्यूजिक मोबाइलकाे १२ बर्षपछि नयाँ भर्सन
नेपाली बजारमा लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजिक मोबाइल १२ बर्षपछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रा.लि. ले यो मोबाइल नेपाली बजारमा…
- ९ असार २०७७, मंगलवार